Last Updated: Thursday, Oct 16, 2008
समाचारहरु नेपालिमा नदेखिएमा नेपालि फन्ट डाउनलोड गर्नुहोस
FEATURED ARTICLES

हाम्रो बारे
पछिल्लो समयमा सूचनाको बजारमा सन्ध्याकालीन पत्रिका प्रकाशनमा तीब्रता आएको छ। यही भीडमा साँझको समाचार दैनिक लिएर पुन: आएको छौ। अहिले प्रजातन्त्रको प्रसंग उठाउनेले राष्टियताको कुरा उठाउन नहुने र राष्टियताको कुरा उठाउनेले प्रजातन्त्रको कुरा उठाउन नहुने जस्तो अवस्था सिर्जना भएको बेलामा हामीले दुबै पक्ष सौदाबाजीको विषय हुन सक्दैन भन्ने मान्यता र विश्वासका साथ पाठकसामू आएको छौ। कुनै राजनीतिक शक्ति वा पक्षको मात्र पक्षपोषण नगरिकन हामी जनताको पक्षपोषण गर्दछौ। आम नागरिकलाई सत्य र संभव भएसम्म छिटो सुचना दिन हामी सधै प्रयत्नशील रहनेछौ।
पत्रिकाको नाम: साँझको समाचार दैनिक
अंग्रेजीमा: Sanjhako Samachar Daily (Evening News Daily)
जिल्ला प्रशासन कार्यलय काठमाडौंमा दर्ता नम्बर ११३/२०५३/०५४
सम्पादक/प्रकाशक
प्रल्हाद रिजाल
पत्रकार
रामप्रसाद पुडासैनी
राजेन्द्रलाल श्रेष्ठ
प्रदीप अधिकारी
राजेन्द्र श्रेष्ठ
मुद्रण
प्रिन्ट स्काई, भुरुङखेल
दैनिक प्रकाशित प्रति
७ हजार
प्रकाशित हुने स्थान
काठमाडौ

© २००६ साँझको समाचार दैनिक. All rights Reserved.